१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाण्डौंमा अपाङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गरिंदै

काठमाडौं । काठमाण्डौंमा अपाङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गरिने भएको छ । डिभिजन सडक कार्यालय काठमाडौँले जिल्लाका विभिन्न स्थानमा अपाङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गर्ने भएको हो । चालु आर्थिक वर्षको पहिलो