१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै प्याराग्लाइडिङ व्यवसायनै विस्थापित हुने चिन्ता

पोखरा, साउन २४ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै एक अर्ब बढी लगानी रहेको प्याराग्लाइडिङ व्यवसाय विस्थापित हुने हो की भन्नेमा व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । व्यवसायीहरुले उचित विकल्पको