१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पोखरा म्याराथनको उपाधि आर्मीका राजनलाई, हाफ म्याराथन पुलिसकी राजपुराले जितिन्

पोखरा । १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन् । प्रतियागितामा विगतमा झैं नेपाली सेनाकै वर्चश्व रहेको छ । पोखरामा शनिबार भएको प्रतियोगितामा