१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन योजना बनाउनेलाई कारबाही हुनुपर्छ : सभापति यादव

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको योजना बनाउनेलाई कारबाही गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरण को २५ औँ वार्षिकोत्सवका अवसरमा

पोखरामा अध्यागमन कार्यालय सञ्चालनमा

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । विमानस्थलका लागि २९ जना कर्मचारीको दरबन्दी रहे पनि शुरुमा १० जना कर्मचारीले काम सम्हाल्न थालेका हुन् । गृह

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु

काठमाडौं । भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर पहिलोपल्ट व्यावसायिक उडान भरेको छ । भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिबार बिहान पैने ७ बजे पोखरा ओर्लिएको

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चीनको सिछुवान एअरलाइन्सले बुधबार बिहान छेन्तु विमानस्थलबाट पोखरा विमानस्थलमा सीधा उडान गर्न लागेको हो । सिछुवान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रीकालिन उडान सुरू

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि नियमित रुपमा रात्रीकालिन उडान सुरु भएको छ । आइएफआर प्रणाली लागू भएसँगै पोखरा विमानस्थलबाट रात्रीकालिन उडान तथा अवतरण सुरु गरिएको हो । बुद्ध एअरले

पोखरा विमानस्थलमा आजदेखि रात्रिकालीन उडान हुने

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि रात्रिकालीन उडानका लागि तयार भएको छ । विमानस्थलमा बिहीबारदेखि रात्रिकालीन उडानका लागि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएसँगै विमानस्थलबाट अब रात्रीकालिन उडान तथा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइएफआर प्रणाली लागू हुने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ११ गते देखि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आई.एफ.आर) प्रणाली लागू हुने जनाएको छ । पोखरामा आईएफआर प्रणाली लागु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाट्न हुँदै

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाट्न गरिँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले आइतबार बिहान विमानस्थलको उद्घाट्न गर्ने कार्यक्रम रहेको छ । वि.सं. २०३० सालमा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गरिएको

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनकाे तयारीमा, नेपाली वायुसेवा कम्पनीहरु उत्साहित

काठमाडाैं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै नेपाली वायुसेवा कम्पनीहरु उत्साहित भएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आईतवार (जनवरी १ तरिख) देखि व्यावसायिक उडान हुने भएसँगै नेपाली वायु सेवा

बुद्ध एयरले सबै उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने

काठमाडौं । बुद्ध एयरले यही पुस १७ गतेदेखि सबै उडान नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अङ्ग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यावसायिक रुपमा