पोखरा। पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदवार धनराज आचार्यले मतान्तर झनै फराकिलो बनाउनुभएकाे छ । ६५ हजार बढी मत गणना हुँदा धनराज आचार्यले २६ हजार ९ सय ६८ मत
काठमाडौं । कास्कीको पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ । उपमेयर पदमा भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेस उम्मेदवार कोपिला रानाभाटलाई उछिन्नु भएको छ
पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका उम्मेद्वार धनराज आचार्यले १ हजार ९४५ मत अन्तरले अग्रता लिनु भएको छ । ३४ हजार ६१३ मतगणना हुँदा आचार्यले १४ हजार ३६२
पोखरा । पोखरा महानगरपालिकाको प्रारम्भिक नतिजामा मेयरमा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ । पोखराको वडा १ र १२ को कुल १ सय ५० मत गणनाको प्रारम्भिक नतिजामा मेयर उम्मेदवार
पोखरा । मतदान सम्पन्नको २३ घण्टापछि मात्र पोखरा महानगरपालिकाको मतगणना सुरु भएको छ । सर्वदलीय एवं सर्वपक्षीय बैठकले दिउँसो २ बजे मतगणना सुरु गर्ने निर्णय गरेपनि मतगणनामा बस्ने दलका प्रतिनिधिको
पोखरा । पोखरा महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । बिहान साढे ८ बजेदेखि सुरु भएको सर्वदलीय बैठक लम्बिएपछि मध्यान्ह १२ बजेसम्म पनि गणना सुरु हुन नसकेको हो ।
काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका दुई जनाले मनोनयन फिर्ता लिएका छन् । मेयरमा बागी उम्मेदवारी दिएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा
काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेसका विमल कार्कीले मनोनयन फिर्ता लिनुभएको छ । कांग्रेस तथा गठबन्धनको निर्देशन विपरीत उहाँले मनोनयन फिर्ता नलिएका हुन् । कांग्रेसले आफ्ना बागी
काठमाडौं । पोखरा महानगरपालिकाको मेयर बन्न आइतबार ११ जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले नाम दर्ता गरेका हुन् । राजनीतिक दलबाट भन्दा स्वतन्त्र उम्मेदवार
पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । गठबन्धनको विरोध गर्दै कांग्रेसको पोखरा–१४ का क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो