विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरूमा बिहान १०ः०० बजे देखि अपरान्ह ३ बजेसम्म ग्राहकले नगद तथा चेकबाट कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।
जसअनुसार जोर गते जोर र विजोर गते विजोर नम्बरका सवारीसाधन सञ्चालन गर्न पाइने छ । अत्यावश्यक बाहेकका बन्द रहेका सेवा तथा व्यवसायहरू सञ्चालनमा रोक लगाइएको छ ।
टिमबाट बाहिरिनेमा अभिषेक रिजाल, अर्पण कार्की र शिशिर लेखी रहेका छन् । साफ च्याम्पियनसिपका लागि नेपाली टिमले पोखरामा तयारी गरिरहेको छ । साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा
सिमराबाट स्थलमार्गमा हुँदै ८ देखि १० घण्टाको पोेखरा यात्रा २७ मिनेटको उडानमा सकिने भएपछि कोभिडले थला परेको यस क्षेत्रको व्यवसाय प्रवर्द्धनमा राहत पुग्ने व्यवसायीहरूको भनाइ छ ।
पोखरा बजार क्षेत्रका महेन्द्रपुल, चिप्लेढुङगा, बगर, पृथ्वीचोक, सभागृह चोक, जिरो किलोमिटर लगायत कास्की जिल्ला भित्रिने मुख्य चेक पोइन्टहरूमा जाँच कडा पारिएको छ ।
क्षमताका आधारमा २ हजार ८ सय ३५ देखि बढीमा ४ हजार ३ सय ३५ रुपैयाँ भाडा दर कायम गरिएको बस्नेतले जानकारी दिनुभयो ।
प्रशिक्षणमा कप्तान किरण चेम्जोङ सहितको टोली रहेको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र सहायक प्रशिक्षक किरण श्रेष्ठले टोलीलाई प्रशिक्षण दिइरहेका छन् ।
पोखरा । पोखराको सराङकोटमा आज भएको कार दुर्घटनामा नवलपरासीका बद्री खत्रीको ज्यान गएको छ । कार चलाइरहेका उनीसमेत ३ जना घाइते भएकोमा उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइएकोमा खत्रीलाई पौने
पोखरा, साउन २८ । पछिल्लो २४ घण्टामा पोखरामा मात्रै ७ कोरोना संक्रमितको निधन भएको छ । ज्यान गुमाउनेमा पोखरा १५ का एकजना, १६ का एकजना, ३३ का एकजना, १० का
पोखरा । बुद्ध एयरले सुरु गरेको पोखरा–नेपालगञ्ज फ्लाइटमा पर्यटकको आकर्षण बढेको छ । उडान सुरु गरेको एक हप्ता नहुँदै बुद्ध एयरले हप्तामा ५ वटा उडान गर्ने घोषणा गरेको हो ।