६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


युरोकपका लागि रोनाल्डोको कप्तानीमा पोर्चुगलको टोली घोषणा

एजेन्सी । रोनाल्डोको कप्तानीमा आसन्न युरोकपको लागि डिफेन्डिङ च्याम्पियन पोर्चुगलको टोली घोषणा भएको छ । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले अनुभवी र युवा खेलाडीलाई समेट्दै २६ सदस्यीय टोली घोषणा गरेका हुन्