२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


डडेल्धुरा लगायतका जिल्लामा पुनः वडा अधिवेशन गर्न पौडेल पक्षको माग

कांग्रेसको विधानको धारा ४ अनुसार क्रियाशील सदस्यताको प्रारम्भ नै वडा समितिबाट प्रस्तावित भइ आउने र विवाद देखिए सहमतिमा टुंगो लगाउने स्पष्ट व्यवस्था भएको वरिष्ठ नेता पौडेलद्वारा वारी विज्ञप्तिमा स्मरण गराइएको

पार्टीले लिने मन्त्रालय छिटो टुंग्याउन प्रधानमन्त्रीलाई पौडेल पक्षको दवाव

गठबन्धन दलका शीर्ष तहमा मन्त्रालय बाँडफाँडबारे छलफल भइरहेका बेला पौडेल पक्षले पनि पार्टीले लिने मन्त्रालयको छिटो टुंगो लगाउन दवाव दिने निर्णय गरेको हो ।

का‌ंग्रेस पौडेल पक्षको बैठक चाक्सीबारीमा

काठमाडौं । नेपाली कांग्रेस रामचन्द्र पौडेल पक्षका नेताहरुकाे छलफल पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा जारी छ । साढे आठ बजेदेखि जारी छलफलमा क्रियाशील सदस्यता विवाद, जिल्ला सभापतिले सुरु गरेको

चर्कियो कांग्रेस क्रियाशील सदस्यताको किचलो, पौडेलको दोहोरो चरित्रले संस्थापन पक्ष हैरान

पौडेलको दोहोरो चरित्रले १४औं महाधिवेशन भाड्न उहाँ आफैँ उद्दत हुनुभएको त होइन भन्ने भान परेको संस्थापन पक्षका नेता मीन विश्वकर्मा बताउनुहुन्छ ।

जिल्ला सभापतिहरुको रिले अनसनमा पौडेल पक्षको ऐक्यबद्धता

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका नेताहरूको बैठकले जिल्ला सभापतिहरूले राखेका मागमा समर्थन गर्ने निर्णय गरेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आज बसेको बैठकले पौडेल पक्षले

कांग्रेस पौडेल पक्षको बैठक: चारमध्ये को बन्ला सभापतिको साझा उम्मेदवार ?

यो समूहले पार्टीको वडा अधिवेशन शरु हुनु पहिले नै आफ्नो समूहबाट साझा उमेदवार तय गर्ने समझदारी बनाएको छ । कांग्रेसले यही भदौ १८ गते वडा अधिवेशन गर्ने मिति तय गरेको