१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पौडेल समूहको बैठक चाक्सीबारीमा सुरु

काठमाडौं । नेपाली कांग्रेसको पौडेल समूहको बैठक चाक्सीबारीमा सुरु भएको छ । क्रियाशील सदस्यता छानबिनका विषयमा देखिएका समस्या र जिल्ला सभापतिहरुले सुरु गरेको धर्नाका विषयमा धारणा बनाउन छलफल केन्द्रित हुने

पौडेल समूहको बैठक शशांक निवासमा बस्दै

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक आज बस्दैछ । दिउँसो १२ बजेपछि महामन्त्री शशांक कोइराला निवासमा बैठक बस्न लागेको पौडेलको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार

कांग्रेस जिल्ला सभापतिहरूको भेला स्थगित

काठमाडौं, फागुन ३ । नेपाली कांग्रेस पौडेल समूहले फागुन ५ गते गर्ने भनेको जिल्ला सभापतिहरूको भेला स्थगित भएको छ । फागुन ५ गते केन्द्रीय कार्यसमिति बैठकका कारण स्थगित गरिएको कांग्रेस

कांग्रेसको पौडेल समूहले ७७ जिल्लाकै सभापतिलाई काठमाडौं बोलाउने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिहरुको भेला बोलाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाले तोकिएको समयमा महाधिवेशन गर्न नसकेपछि आगामी कार्यदिशा तय गर्न शनिबार

सभापति देउवाले विभाग गठन नरोकेपछि पौडेल समूहले बोलायो छुट्टै भेला

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले विभाग गठनको काम नरोकेपछि असन्तुष्ट पक्ष थप आक्रोशित बनेको छ । सभापति देउवाले बुधबार र बिहीबार थप २ विभागमा ९६ जनालाई मनोनयन गरेपछि वरिष्ठ