काठमाडौं । धनुषामा १ सय ५२ बोरा प्याज र ३२ थान मोवाइल बरामद भएको छ । सशस्त्र प्रहरी बल धनुषाले १ सय ५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको हो ।