२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्युठानमा विद्यालयहरुमा दुई सिफ्टमा कक्षा सञ्चालन गरिदैं

प्युठान । प्युठानमा कोरोना भाइरसका कारण बन्द रहेका विद्यालयहरु खुल्ने क्रममा छन् । विद्यालय लामो समयदेखि बन्द हुँदा लाखौ विद्यार्थीको भविष्य अन्धकार बनेको भन्दै स्थानीय तहहरुले भौतिक रुपमै विद्यालय सञ्चालनमा

पुल बनेपछि झिमरुक र नौबहिनीका स्थानीय खुशी

राजेश जीसीप्युठान । ५ वर्षदेखि अलपत्र पुल निर्माण कार्य सम्पन्न भएपछि प्युठानको झिमरुक र नौबहिनी गाउँपालिकाका स्थानीय हर्षित भएका छन् । झिमरुक गाउँपालिका–५ ढाडाको झिमरुक खोलामा पुल नहुदाँ जोखिम मोलेर

अज्ञात समूहको आक्रमणबाट युवाको मृत्यु

प्युठान । अज्ञात समुहको आक्रमणबाट प्यूठानमा एक जनाको मृत्यु भएको छ । प्यूठान नगरपालिका–१० पातिहाल्ना कोटका २४ बर्षिय हेमन्त पुनमगरको मृत्यु भएको हो । आक्रमणमा अन्य एक जना घाइते भएका

प्युठानमा तामा खानी बन्द, उत्खनन तथा संरक्षणका लागि सरकारले चासो नदिएको आरोप

राजेश जीसीप्युठान । नेपालमा तामा, कोइला, फलाम चुनजस्ता खनिज पदार्थहरुको खानीहरु प्रशस्तै छन् । धेरै वर्ष अघिदेखि सञ्चालनमा आएका यस्ता खानी पछिल्ला केही वर्षदेखि बन्द छन् । जसमध्ये परम्परागत रुपमा

प्युठानमा भारतबाट आएका सोझै घर जाँदा कोरोना त्रास बढ्यो, नियन्त्रणमा सबै निकाय उदासीन

राजेश जीसीप्युठान । कोरोना भाइरसको दोस्रो लहर फैलिदै गएको छ । भारत तथा अन्य जिल्लाबाट नागरिकलाई जिल्लाका स्थानीय तहले क्वारेन्टिन तथा आइसोलेसनमा नराखी घर पठाउँदा गाउँमा कोरोना भाइरसको संक्रमण फैलिने

प्युठानमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु

काठमाडौं, चैत २५ । प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा गोठमा आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएको छ । बुधबार बिहान करिब ९ बजे रमेश रानाको गोठमा आगलागी हुँदा सात वर्षीय हिमाल

दैनिक चार घण्टा हिंडेर विद्यालय

राजेश जीसीप्युठान । दैनिक चार घण्टा हिंडेर बिद्यालय पुग्नु पर्छ भन्दा अचम्म लाग्छ । तर, प्यूठानको ऐरावती, मल्लरानी, प्यूठान नगरपालिकाका विद्यार्थीहरु पढ्नक लागि चार घण्टा लामो पैदल यात्रा गरेर विद्यालय

प्युठानमा रुखबाट लडेर एकजनाको मृत्यु

झिमरुक, मंसिर २२ । प्युठानमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । घाँस काटने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका प्युठान नगरपालिका–१० बडहराका ३७ वर्षीय राजु केएमको सोमबार मृत्यु

प्युठानमा जंगली च्याउ खादा दुईको मृत्यु

प्यूठान । बिषालु च्याउ खादा एकैघरका २ जनाको मृत्यु भएको छ । जंगलबाट ल्याएको च्याउ खादा नौबहिनी गाउँपालिका– ६ ढाडखोलाका सुरेश घर्ति र १३ बर्षिय सुगम घर्तिको मृत्यु भएको हो

प्युठानमा कामदार बोकेको ट्रयाक्टर सडकबाट खस्यो, सातको मृत्यु

प्युठान । प्युठानमा ट्रयाक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु २ च ४२३४ नं को ट्रयाक्टर दुर्घटना भएको हो । स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ