प्यूठान, असोज १७ । राजनीतिबाट वाक्क भएका युवा नेताहरु पछिल्लो समय कृषितर्फ आकर्षित भएका छन् । कृषिबाटमात्रै सबैखाले परिर्वतन सम्भव हुने देखेपछि उनीहरु जनता झुक्याउने राजनीति नगर्ने भन्दै कृषितर्फ लागेका
झिमरुक, असोज १२ । प्यूठानमा सडक निर्माण गर्ने क्रममा बाटोमाथिबाट पहिरो खस्दा च्यापिएर सोमबार जेसिबी चालकको मुत्यु भएको छ । माण्डवी गाउँपालिका–१ डामृखोलास्थित तिरामबाट दाङ जाने (मदनमणि लोकमार्ग) मा सडक
प्यूठान, असोज २ । स्वास्थ्य उपचार पाउनुपर्ने नागरिकको मौलिक अधिकार हो । तर, आर्थिक अवस्था कमजोर भएका प्यूठानका विपन्न परिवार स्वास्थ्य उपचारबाट वञ्चित हुँदै आएका छन् । उपचार नपाएर विपन्न
-राजेश जीसी/ईमेजप्यूठान । प्यूठानको झिमरुक खोलामा पुल निर्माण हुन थालेको पाँच बर्ष बितिसकेको छ । तर, अहिलेसम्म पुल निर्माण हुनु त कता हो कता ? सर्वसाधारण जघाँर तर्न बाध्य छन्
प्युठान । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि प्यूठानमा सुविधासम्पन्न आइसोलेसन कक्ष स्थापना गरिएको छ । लक्षणसहितका संक्रमतिलाई बाहिरी जिल्लाका आइसोलेसनमा पठाउनु पर्ने बाध्यता भएकाले जिल्लामा पहिलो पटक ५० बेडको
प्यूठान । कोरोना संक्रमणका कारण प्यूठानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको स्वर्गद्वारी नगरपालिका–७ सोत्रेका ६४ बर्षिय मान बहादुर गौतमकोे कोभिड अस्पताल बुटवलमा मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानका फोकल
काठमाडौं(जिल्ला ब्यूरो) । यसअघि थोरै मात्र सक्रमण रहेको जुम्लामा एकै पटक ५६ जना नयाँ संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको परिक्षणमा ५६ जनामा संक्रमण देखिएको
राजेश, जीसी इमेजप्युठान । सलहले प्यूठान नछाड्दा प्यूठानेली किसान चिन्तित भएका छन् । पछिल्लो समय समस्याको रुपमा देखिएको सलहले किसानले लगाएको बालीनाली सखाप पारेपछि प्यूठानेली किसानहरु चिन्तित भएका हुन् ।
प्यूठान, साउन २६ । प्यूठानमा आत्महत्याका घटना बढ्दै गएको छ । प्यूठानमा लकडाउनको समयमा मात्रै ३० जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । लकडाउनको अवधिमा २७ जना झुण्डिएर र तीन
राजेश जिसी (इमेज) प्यूठान, साउन २१ । प्यूठानको सरुमारानी गाउँपालिकाले छोरा–छोरीबीच विभेद हटाउन ‘छोरी पेवा कार्यक्रम’ सञ्चालन गरेको छ । जिल्लाकै नमुना पालिकाको रुपमा परिचित यस पालिकाले सञ्चालन गरेको यस