१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सुन तस्करी प्रकरणमा जोडिएपछि अध्यागमन विभागका महानिर्देशक अधिकारी हटाइए

काठमाडौं । गृहमन्त्रालयले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई हटाएको छ । ६० किलो सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग च्याट संवाद गरेको पाइएपछि मन्त्रालयले महानिर्देशक अधिकारीलाई

सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं । करिब एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिकलाई

सुन प्रकरणमा आफूमाथि लागेको आरोपबारे छानबिनका लागि वर्षमान तयार

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सुन प्रकरणको निष्पक्ष ढंगले छानबिन हुनुपर्ने बताउनुभएको छ । सोमवार संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै पूर्व अर्थमन्त्री समेत रहनुभएका पुनले सुन प्रकरणमा

सुन प्रकरणमा नेताहरुको संलग्नताबारे छानविन गर्दै विभाग

काठमाडौं । सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले राजनीतिक दलका नेताहरुको संलग्नता भए/नभएको छानविन भइरहेको जनाएको छ । विभागका महानिर्देशक नवराज ढुंगानाले सुन प्रकरणमा पक्राउ परेका व्यक्तिहरुको बयानका

ललितानिवास जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नापी विभागकका तत्कालीन अमिन अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । श्रेष्ठलाई उनकै निवास जोरपाटीबाट

सुन प्रकरणबारे छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा भित्रिएको सुन प्रकरणमा भन्सार विभागले छानबिन समिति गठन गरेको छ । विभागले बिहीबार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा ७

विभिन्न प्रकरणका दोषी छुट्न नहुनेमा राप्रपा अध्यक्ष लिङदेनको जोड

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भुटानी शरणार्थी, ललिता निवासलगायतका प्रकरणमा कुनै पनि दोषि छुट्न नहुने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममलाई सम्बोधन गर्दै

ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा थप ६ जना पक्राउ

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप ६ जनालाई मंगलबार पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलबाट जवाफी बहस सकियो, आजै थुनछेक आदेश आउन सक्ने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलबाट जवाफी बहस सकिएको छ । बिहीबार अभियुक्ततर्फका वकिलको बहस सकिएपछि आज (शुक्रबार) सरकारी वकिल र जाहेरीवालातर्फको वकिलले जवाफी बहस गरेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण : अब सबैको आँखा अदालततिर

काठमाडौं । प्रहरीको अनुसन्धानपछि नक्कली भुटानी शरणार्थी प्रकरण अब न्यायालयमा पुगेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं ठगी गरेको यो प्रकरणमा सार्वजनिक पदधारण गरेका उच्च