२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विश्वका कुनै पनि देश धर्म निरपेक्ष छैनन् : अध्यक्ष डा. लोहनी

अध्यक्ष लोहनीले नेपालमा हिन्दु र बौद्ध धर्मको धरोहर भएकाले यसलाई धार्मिक पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।