२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मुलुकलाई निकास दिलाउन कांग्रेसको सरकार आवश्यक भएको नेता सिंहको भनाइ

सिंहले नेपाली कांग्रेसले पाएको जिम्मेवारी सधैँ पूरा गरेको र अहिले पनि पूरा गर्ने बताउनुभयो । मुलुकलाई दुर्घटनाबाट बचाउन ओली सरकारलई हटाउन कांग्रेस आफैँ अग्रसर भएको उहाँको दाबी छ ।

सरकार बनाउने कांग्रेसको रहर होइन, ओलीको कार्यशैलीले बाध्य बनायोः नेता सिंह

काठमाडौं, चैत २९ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली सरकारबाट भएका अलोकतान्त्रिक र असंवैधानिक कामलाई संशोधन गरेर चुनावमा जान कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिएको बताउनुभएको छ । आइतबार

ओली सरकारले देशलाई राजनीतिक द्वन्द्वतर्फ धकेल्यो, अब कांग्रेसले सरकार बनाउँछ– नेता सिंह

‘पाँच वर्षको लागि प्राप्त गरेको म्यान्डेड कम्युनिष्टहरूले ३ वर्ष पनि टिक्न सकेन । यो सरकार असफल भइसक्यो,’ उहाँले भन्नुभयो, ‘देशलाई अहिलेको समस्याबाट निकास दिलाउन नेपाली कांग्रेस आवश्यकता अनुसार आफ्नो नेतृत्वको

प्रधानमन्त्रीलाई १ सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता छैन : प्रकाशमान सिंह

काठमाडौं, चैत १२ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीलाई १ सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताउनु भएको छ । बिहिवार बिराटनगर पुग्नु भएका नेता सिंहले नेपाल प्रेस

दोहोरो चरित्र त्याग्न माओवादी केन्द्रलाई सिंहको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको बारेमा स्पष्ट बन्न नेकपा माओवादी केन्द्रलाई आग्रह गर्नुभएको छ । सत्ता समिकरणको विषयमा अपनाएको दोहोरो चरित्र त्याग्न पनि उहाँले आग्रह गर्नुभयो ।आफ्नै

ओलीले तानशाही शासन तन्काउन हुनै नसक्ने चुनावको घोषणा गरे : कांग्रेस नेता सिंह

काठमाडौं, फागुन ३ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तानशाही शासन तन्काउन निर्वाचनको घोषणा गरेको बताउनुभएको छ । कांग्रेस प्रतिनिधिसभा विघटनविरुद्ध गरेको देशव्यापी प्रर्दशनको क्रममा

संविधान मिचेर गरिएको नियुक्ति र सपथ असंवैधानिकः प्रकाशमान सिंह

काठमाडौं । नेपाली काँगेसका नेता प्रकाशमान सिंहले संवैधानिक परिषदहरुमा गरिएको नियुक्ति असंवैधानिक भएको बताउनु भएको छ । संवैधानिक परिषदको अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी ओलीसहितको कोरम नपुगेको बैठकले गरेको सिफारिस

ओली ज्ञानेन्द्रपथमा छन्– नेता सिंह

रोमन आचार्यकाठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्रपथ रहेको आरोप लगाउनुभएको छ । काठमाडौंमा आयोजित विरोध सभामा बोल्दै उहाँले संसदमा विश्वासको मत लिने आँट नगर्ने

कांग्रेस अब टुलुटुलु हेरेर बस्दैन– नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीको कदमलाई कांग्रेसले अब टुलुटुलु हेरेर नबस्ने बताउनुभएको छ । संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेको भन्दै

असंवैधानिक कदम नसच्चिए राजनीति अन्धकार सुरुङभित्र फस्छ– नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको असंवैधानिक निर्णय नसच्चिए मुलुकको राजनीति अन्धकार सुरुङ भित्र फस्ने बताउनुभएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको छैटौँ नगरसभालाई शुक्रबार सम्बोधन गर्दै नेता सिंहले