१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाग्लुङमा बाढीको वितण्डा: ११ जनाको शव भेटियो, कम्तिमा २३ वटा घर बगे

बाग्लुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले बगाएका ११ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार हालसम्म अहिलेसम्म ७ जना पुरुष र ४ जना महिलाको शव भेटिएको