२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रपति निर्वाचन : आज उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशित हुने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन प्रक्रिया अन्तर्गत मंगलबार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ । त्यस्तै, मंगलबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।