१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


समयमै काम नगर्ने निर्माण कम्पनीको ठेक्का सम्झौता रद्ध गर्ने भौतिक पूर्वाधारमन्त्रीको चेतावनी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयमै गुणस्तरीय काम नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौंता रद्ध गर्ने चेतावनी दिनुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने

कांग्रेसका वरिष्ठ नेता पौडेल राष्ट्रपतिमा विजयी हुने निश्चित: प्रकाश ज्वाला

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवं सांसद प्रकाश ज्वालाले राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुने निश्चित भइसकेको दावी गर्नुभएको छ । नेता ज्वालाले आफ्नो पार्टीसहित

सिंहदरबारभित्र आम सर्वसाधारण सहज प्रवेश गर्न पाउनुपर्छ : प्रकाश ज्वाला

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले सिंहदरबारभित्र आम सर्वसाधारणलाई सहजरुपमा भित्र छिर्न पाउनुपर्ने भन्दै सभामुखसँग रुलिङ माग गर्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद ज्वालाले सो

राष्ट्रपतिमा हाम्रो दाबी छ : सांसद ज्वाला

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले राष्ट्रपतिको पदका लागि आफ्नो पार्टीको दाबी रहेको बताउनुभएको छ । बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद ज्वालाले राष्ट्रपतिका

सभाले खोजेको सभामुख ईश्वरी न्यौपाने होः प्रकाश ज्वाला

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सभामुख पदका लागि ईश्वरीदेवी न्यौपाने योग्य पात्र भएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा न्यौपानेको पक्षमा पार्टी रहने भन्दै समर्थनमा