२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आत्महत्या बारे प्रकाश दूतराज भन्छन्- ‘कसरी मार्न सक्थें र यो शरीरलाई’

काठमाडौं । गायक प्रकाश दुतराजले अष्ट्रेलियामा आत्महत्याको प्रयास गरेको समाचार बाहिरिएपछि त्यसको खण्डन गरेका छन् । सांगितिक कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका गायक दुतराजले आइतबार राति आत्महत्याको प्रयास गरेको समाचार आएपछि