सर्लाही । राष्ट्रिय मुसहर संघले इमेज च्यानलका सर्लाही प्रतिनिधि प्रकाश मैनालीलाई सम्मान गरेको छ । बहुसंख्यक दलित समुदायबारे समाजमा जनचेतना फैलाउन समाचार लेखी योगदान पुर्याएको भन्दै संघले मैनालीलाई सम्मान गरेको