२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


प्रचण्डको अभिव्यक्ति दूर्भाग्यपूर्ण : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसीका विषयमा दूर्भाग्यपूर्ण अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउनुभएको छ । उहाँले जनतालाई अलमल्याउने गरी