अध्यक्ष दाहालले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्रविरोधी भएको पुष्टि हुने बताउनुभयो । उहाँले संसद अवरोध गरिरहनुको कारण गठबन्धन तोड्नु रहेको बताउनुभयो ।
त्यसैगरी, पुँजी बजारलाई नियमन गर्ने निकायहरू धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष र स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारीमा योग्य व्यक्ति अविलम्ब नियुक्त गर्नसमेत पार्टीले सरकारसँग माग गरेको छ ।
माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गरी १० प्रदेशको सम्मेलन गर्न लागेको हो ।
सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
अध्यक्ष दाहालले राजनीतिक दलहरुलाई एक्लै नहिड्न पनि सुझाव दिनुभयो । नेपाली कांग्रेसप्रति लक्षित गर्दै उहाँले एक्लै हिड्न खोज्ने अहंकार र घमण्ड नगर्न पनि आग्रह गर्नुभयो ।
यो मञ्चले पार्टी फुटपछि तीनतिर उभिएर आपसी अस्तित्व स्वीकार नगर्ने तहमा पुगेका ठूला कम्युनिस्ट पार्टीका प्रमुख नेताहरुलाई पनि आमुन्ने सामुन्ने बसाएको हो ।
महाअभियोग र एमसीसी प्रकरणले सत्ता गठबन्धन भत्किने आशंका भइरहेको भन्दै उहाँले गठबन्धनको भविष्यबारे ढुक्क हुन आह्वान समेत गर्नुभयो ।
साथै उहाँले राप्रपा र एकीकृत माओवादीको गोत्र मिल्ने बताउनुभयो । गणतन्त्रवादी र राजावादीको मुख्य विचार नमिले पनि देशको हितको लागि भने आफूहरुको कुरा मिल्नेगरेको जिकिर गर्नुभयो ।
काठमाडौं । नेकपा माओवादी केन्द्रले आज ७५३ वटा स्थानीय तहको अधिवेशन गर्दैछ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो ।
काठमाडौं, मंसिर ८ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट होसियार रहन आग्रह गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपालले