२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रचण्डकै कारण मुलुकमा राजनीतिक अस्थिरता आएको हो- केशव झा

उहाँले अपूर्ण रहेको संविधानको पूर्णताको निम्ति संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । खासगरी मुलुकमा दस प्लस एक राज्यको स्थापना गर्नुपर्नेमा नेता झाले जोड दिनुभयो ।

‘प्रचण्ड’को रिट सर्वोच्चद्वारा खारेज, एमालेमा गएका जनप्रतिनिधिको पद कायमै

न्यायाधीशहरू आनन्दमोह भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा माओवादी अध्यक्ष दाहालको भ्याकेट निवेदनहरूमाथि एकमुष्ट सुनुवाइ गर्दै अन्तरिम आदेश खारेजीको माग अस्वीकार गरेको हो ।

सर्वोच्चमा प्रचण्डको ‘भ्याकेट’, माओवादी छाडेका जनप्रतिनिधिलाई पुनर्बहाली बदरको माग

पदमुक्त भएका जनप्रतिनिधिलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत पुनर्बहाली गरेकोमा माओवादी अध्यक्ष दाहाल अन्तरिम आदेश खारेजीको माग लिएर अदालत जानुभएको हो ।

गठबन्धनको गलपासो बन्दै एमसीसी !

विगतमा एमसीसीको प्रखर विरोधी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसहितलाई सहमत गराएर एमसीसी परियोजना अनुमोदन गर्न त्यति सजिलो छैन ।

प्रधानमन्त्री र प्रचण्डबीच बालुवाटारमा मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । जसपा आधिकारिकता विवाद सकिए लगत्तै मन्त्रिपरिषद विस्तार लगायतका तत्कालै गर्नुपर्ने निर्णयका विषयमा छलफल गर्न

गठबन्धन टुटाउन प्रतिक्रियावादी लागेः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन टुटाउन प्रतिक्रियावादी शक्तिहरू लागि परेको आरोप लगाउनुभएको छ । नरबहादुर कर्मचार्यको आठौं स्मृति दिवसका अवसरमा आज काठमाडौमा भएको कार्यक्रमलाई

माधव नेपाल, उपेन्द्र यादव र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । एमाले एकताको संभावना धमिलिएपछि वरिष्ठ नेता माधव कुमार नेपालले विपक्षी गठबन्धनका नेताहरुसँग छलफल तीव्र पार्नुभएको छ । सोही क्रममा नेता नेपालले आज बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

दाहाल र नेपालबीच कोटेश्वरमा भेटवार्ता

स्रोतका अनुसार भोलि प्रतिनिधिसभा बैठक बस्न लागेकाले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारको सन्दर्भमा पनि उहाँहरूबीच छलफल भएको छ ।

पाँच दलका नेतासँग प्रधानमन्त्री देउवाको छलफल

छलफलमा समसामयिक राजनीतिक विषय र मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा छलफल भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

माओवादीको सुदूरपश्चिम राजनीति : पहाडी जिल्ला उपेक्षित, कैलाली-कञ्चनपुर संरक्षित

माओवादीको नारा नै समानुपातिक राज्यसत्ता बनाउनु थियो । युद्धकालमा उनीहरूको बोलीवचनले सर्वसाधारणको ध्यान खिचेको थियो । झण्डै १७ हजारले समानुपातिक राज्य प्रणाली स्थापनाको आशमा ज्यान गुमाए पनि शान्ति प्रक्रियापछि ठ्याक्कै