अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा राष्ट्रिय राजनीतिको बारेमा गम्भीर छलफल भएको उहाँका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
छलफलमा एममीसी सन्दर्भमा साझा धारणा तय गर्न प्रचण्डको गरिएको प्रस्ताव ओलीले अस्वीकार गर्नुभएको एमाले स्रोतले जनाएको छ ।
उहाँले भन्नुभयो, ‘खतरा त बढेकै छ नि, यो परिवर्तन कुनै न कुनै रूपले कमजोर पार्ने, यो गठबन्धन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइराखेकै छ नि । तर अहिले भर्खरै
‘अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ। उनीहरूले कैयन् षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं’, उहाँले थप्नुभयाे
यसअघि २०७६ पुस ४ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली खुमलटार पुगेपछि प्रचण्डले सरकारबाट बाहिरिने निर्णय गरेका थिए । पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै प्रचण्ड र माधवकुमार नेपालले
‘सरकारबाट बाहिरिने विषयमा छलपल भएको छ,’ स्रोतले भन्यो, ‘परिस्थिति जस्तोसुकै आउने र जतिखेर जे पनि हुनसक्ने भएकाले मन्त्रीहरूलाई तयारी अवस्थामा रहन भनिएको छ ।’
एमसीसीका मामिलामा प्रचण्डले गरेको अपरिपक्व कदमका कारण समस्या भएका समेत बताउनुभयो । उहाँले एमसीसीको नाममा अहिले मुलुकमा एक किसिमको द्वन्द्व बनाउन खोजिएको आरोप लगाउनुभयो ।
एमसीसीको विरोधमा भइरहेको प्रदर्शन र आन्दोलनबारे उल्लेख गर्दै उहाँले दाहाल र नेपालले सरकारमा बसेर सरकारकै विरोधमा सडकमा प्रदर्शन गर्ने ‘गाईजात्रा’ले संविधान र व्यवस्थाकै खिल्ली उडाएको टिप्पणी गर्नुभयो ।
धुलिखेल नगरपालिकाको ३६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रचण्डकै कारण तत्कालिन केपी ओली नेतृत्वको सरकारले राम्रोसँग काम गर्न नपाएको र अहिले गठबन्धनमा पनि त्यहि देखिएको बताउनुभयो ।
सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटमा एमसीसीबारेको निर्णायक बैठकको तयारीका बारेमा छलफल भएको बताइएको छ ।