काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि प्रचार प्रसार गर्न निषेध गरेको छ । सोमबार रातिदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचार प्रसार निषेध गरिएको हो