२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


उपराष्ट्रपति निर्वाचन : आजदेखि प्रचार-प्रसारमा निषेध

काठमाडौं । निर्वाचन आयोगले यही चैत ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाएको छ । चैत ३ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको