भक्तपुर । भक्तपुरमा तिहारमा प्रयोग हुने माटाका पाला बनाउन प्रजापति समुदायलाई भ्याइनभ्याई छ । अन्य समयमा माटाका भाँडाहरु फाटफुट विक्री हुने गरेको भएपनि तिहारको समयमा भने बढी बिक्रि हुने गरेको