संक्रमणको उक्त लहरमा बालबालिका बढी जोखिममा रहने भन्दै मन्त्रालयले अस्पतालहरूलाई २० प्रतिशत शय्या तयारी अवस्थामा राख्नसमेत निर्देशन दिएको छ ।
प्रज्ञा तिमल्सीना श्वास फर्न निकै समस्या भइरहेको थियो। शरीरबाट समयसमयमा पसिना आउने, चिसो हुने, छाती ढक्क फुलेको जस्तो हुने समस्याबाट त्यो दिन निकै गाह्रो भयो। आफुलाई के भइरहेको छ थाहा