८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नेपाली युवा प्रज्वल निरौला सहितको टोलीले पत्ता लगायो पृथ्वी जस्तै अर्को ग्रह

काठमाडौं । खगोलशास्त्री एक नेपाली अनुसन्धानकर्ता सम्मिलित समूहले पुथ्वि जस्तै अर्को ग्रह पत्ता लगाएका छन् । काठमाडौंका २८ वर्षीय युवा प्रज्वल निरौला सम्मिलित समूहले नयाँ ग्रह पत्ता लगाएका हो ।