काठमाडौं । राष्ट्रिय सभा सदस्यहरुले जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि पूर्वसूचना प्रणालीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । प्रदेश सभाका सभामुख उपसभामुखहरुको साझा फोरम स्पिकर फोरम नेपालले मंगलवार काठमाडौंमा
राजनीतिक प्रणालीले हरेक राज्यसत्तामा बसेका मानिसलाई भ्रष्टाचार गर्न प्रेरित गरेको पछिल्ला केही घटनाले पुष्टि गर्छन् । पर्यटन मन्त्रालयका उपसचिव ६ लाख घुस र स्रोत नखुलेको १६ लाख गरी २२ लाख
सिन्धुली । संघीय राजधानी काठमाडौंलाई पूर्वी तराईका जिल्लाहरूलाई छोटो दूरीमै जोड्ने धुलिखेला–सिन्धुली बर्दिबास १ सय ६० किलोमिटर दुरीको वीपी राजमार्गमा स्थापना गरिएको आकस्मिक सूचना प्रणाली निष्प्रभावी भएकाे छ । जसका
बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीमा पहिलो पटक विद्युतीय टोकन प्रणाली सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार प्रशासन कार्यालय मार्फत प्रदान हुने सेवालाई सहज
नेपाल तरुण दल कास्कीले सोमबार पोखरामा विपत् व्यवस्थापन नागरिक सेवामा तरुण दलको भूमिका एवं निर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रमको सम्बोधनमा राणाले स्वतन्त्रबाट लडेर चुनाव जितेकाहरूको काम हेर्न बाँकी रहेको बताउनुभयो ।
देशका बाँकी भू–भागहरू (लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश)मा केही दिन पछि मनसुन प्रणाली प्रवेश हुने महाशाखाको अनुमान छ ।
असार १ मा ल्याउनुपर्ने बजेटका लागि यतिबेला सातै प्रदेश बजेटको तयारीमा जुटिसकेका छन् । यस्तै असार १५ ल्याउनु पर्ने संवैधानिक व्यवस्था बमोजिम स्थानीय तह पनि बजेटको तर्जुमा लागिसकेका छन् ।
आगामी दिनमा आफूले पेश गरेको निवेदनमाथि थप सुनुवाइ गर्दैजाँदा नेपाल राष्ट्र बैंक, केन्द्रीय बैंकको स्वायत्तता, मौद्रिक नीति, मौद्रिक स्थायित्व, आर्थिक स्थायित्व सम्बन्धमा यसरी नै सन्देशहरू आउने आशा राखेको अधिकारीले बताउनुभयो
नागरिकले शिक्षामा १ र स्वास्थ्यमा ५ प्रतिशत कर तिर्ने गर्छ । सडक शुल्कदेखि घर, पानी, बत्ती, खाद्यान्न सबैतिर प्रत्यक्ष र अप्रत्यक्ष कर तिर्दै आएका छन् ।
विद्यालयहरूले गरेको आन्तरिक मूल्याङ्कनको विवरण जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने छ । यसैको आधारमा बोर्डले परीक्षाफल सार्वजनिक गर्नेछ ।