काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रणालीविरुद्धको आन्दोलन आवश्यकता नभएको बताउनुभएको छ । प्रणालीको लागि आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताउँदै उनले आफ्ना असन्तुष्टिलाई शान्तिपूर्ण रूपमा राख्न सकिने बताउनुभएको हो ।