नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँपालिकामा भएको दम्पत्ती हत्याको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली खटिएको छ । हप्ता दिन बित्दासमेत हत्याराको पत्ता नलागेपछि जिल्लाबाट अनुसन्धान गरिरहेको टोलीलाई