काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारको नाम प्रतिनिधिसभातर्फको समानुपातिकको बन्दसूचीबाट हटाएको छ । नेपाली कांग्रेसले बन्दसूचीमा समावेश गरेकाे परियारविरुद्ध आयोगमा उजुरी परेपछि नाम हटाएको हो