१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


इजलाशको प्रश्नसमक्ष महान्यायाधिवक्ता निरीह, कस्ता थिए प्रश्न ?

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा जारी सुनुवाइमा सरकारको रक्षार्थ उपस्थित महान्यायाधिवक्ता, न्यायाधीशहरूको प्रश्नसामु निरिह देखिनुभएको छ । बहसका क्रममा आज पनि इजलासमा न्यायाधीशहरूका प्रश्नबाट घेरिनु भएका महान्यायाधिवक्ता अग्नी

ओलीले देश दुर्घटनातर्फ लैजान खोजे, संयुक्त आन्दोलनका लागि छलफलमा छौं– पूर्वप्रधानमन्त्री भट्टराई

अर्घाखाँची । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पाटीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर देशलाई दुर्घटना तर्फ लैजान खोजेको आरोप लगाउनुभएको छ । अर्घखाँचीमा पत्रकारसँग कुरा

विघटनको बचाउमा महान्यायाधिवक्ता खरेलले बहस गर्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सरकारी पक्षको बहस आज पनि जारी रहनेछ । आज पनि सरकारकोतर्फबाट महान्यायाधिवक्ता अग्नी खरेलले बहसलाई निरन्तरता दिनुहुनेछ । विघटन विरुद्धको बहसमा हिजो खरेलले नैं सरकारी

कांग्रेसका भातृ संस्थाहरूको देशैभर विरोध, ओलीको कदम सच्याएरै छाड्ने नेताहरूको भनाइ

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसका भ्रातृसंस्थाहरूले सोमबार देशभर विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनलाई सम्बोधन गर्दै नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाह बन्न जनतालाई झुक्याएर प्रतिनिधिसभा भङ्ग गरेको

पूर्वप्रमुख निर्वाचन आयुक्तहरूसँग निर्वाचन आयोगको छलफल

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन तयारीको सम्बन्धमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरूसँग छलफल गरेको छ । छलफलपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अहिले देशमा राजनीतिक मुद्दाले समस्या पारेको र

प्रतिनिधिसभा विघटनको पक्षमा सोमबारदेखि बहस सुरु

मिरा बस्नेत (इमेज)काठमाडौं, माघ १८ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आइतबारदेखि रिट निवेदकको तर्फबाट थालिएको बहस सकिएको छ । सोमबारदेखि रिट निवेदनमा विपक्षी बनाइएका प्रधानमन्त्री र राष्ट्रपतिको तर्फबाट महान्यायाधिवक्ता, सरकारी वकिल

प्रधानमन्त्री ओलीले बाह्य शक्तिको डिजाइनमा प्रतिनिधिसभा विघटन गरे : दाहाल

काठमाडौं, माघ १८ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्रका राजा रजौटासँगको साँठगाँठमा प्रतिनिधि सभा विघटन गरेको आरोप लगानुभएको छ । आफु निकट

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटको बहस सकियो, सोमबारबाट सरकारका तर्फबाट बहस हुने

काठमाडौं, माघ १८ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर १३ वटै रिटमाथि सरकारका तर्फबाट सोमबारदेखि बहस हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर १३ वटा रिट निवेदनमाथि सुनुवाई भइरहेको संवैधानिक इजलासमा आइतबार

ढुक्क भएर चुनावको तयारीमा लाग्न प्रधानमन्त्रीको आह्वान

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित मितिमै चुनाव हुने भन्दै ढुक्क भएर तयारीमा लाग्न आह्वान गर्नुभएको छ । ओली समूहले शनिबार चितवनको भरतपुरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले

विश्वलाई चकित पार्ने संविधानको बलपूर्वक व्याख्या सर्वोच्चबाट हुँदैन– वरिष्ठ अधिवक्ता भट्टराई

काठमाडौं । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतले बलपूर्वक नभइ सरल र सहज तरिकाले संविधानको व्याख्या गरी प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा फैसला गर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा