१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वोच्चको फैसला आउनेबित्तिकै ओलीले राजीनामा दिनुपर्थ्यो– बामदेव गौतम (अन्तर्वार्ता)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मआलोचना गर्दै राजीनामा दिन सुझाव दिनुभएको छ । प्रधानमन्त्रीको हैसियतले गरिएको निर्णय अदालतले असंवैधानिक ठहर गर्दै उल्टाएपछि

महाधिवेशन सुनिश्चित भयो, युद्धस्तरमा काम थाल्नुस्ः अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशनका लागि युद्धस्तरमा काम थाल्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । प्रतिनिधिसभा विघटन सम्बन्धी विवाद अन्त्य भएपछि राप्रपाको महाधिवेशन सुनिश्चित भएको बताउँदै

अदालतको फैसलाले जनता र संविधानवादको जित भयो– सभामुख सापकोटा

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको प्रतिक्रिया दिनुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबार स्थित आफ्नै कार्यकक्षमा

सर्वोच्चको निर्णयपछि शान्तिवाटिका र माइतीघर मण्डलामा दीप प्रज्ज्वलन

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि काठमाडौंको शान्तिवाटिका र माइतीघर मण्डलामा दिप प्रज्ज्वलन गरिएको छ । सर्वोच्चको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त

सर्वोच्चको फैसलामा पूर्वमन्त्री बाँस्कोटाको टिप्पणी– ‘के को दिपावली के को रुवाबासी ?’

काठमाडौं । पूर्वमन्त्री एवं ओली पक्षीय नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले प्रनिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालबाट आएको फैसलापछि भएको गतिविधिको विषयमा टिप्पणी गर्नुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णयपछि

देउवाद्वारा सर्वोच्चको फैसलाको सम्मानसहित स्वागत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसलाको सम्मानसहित स्वागत गर्नुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले सर्वोच्च अदालतले

संविधान र लोकतन्त्रको जित भयो– अध्यक्ष दाहाल

काठमाडौं । दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसलाले संविधान र लोकतन्त्रको जित भएको टिप्पणी गर्नुभएको छ । अध्यक्ष दाहालले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक भएकाले

अस्पतालको शय्याबाट बाबुरामको ट्वीट– ‘लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो !’

काठमाडौं । उपचारका लागि भारतको राजधानी दिल्लीमा रहनुभएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोग नै हराएको जस्तो भएको टिप्पणी गर्नुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक

यस्तो छ प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (संक्षिप्त आदेश)

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेको छ । संसद विघटन मुद्दामा फैसला सुनाउँदै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई अमान्य घोषणाको फैसला सुनाउनुभएको हो । ‘संविधानको

सर्वोच्चको फैसला स्वभाविक– रामनारायण बिडारी

काठमाडौं । वरिष्ठ अधिवक्ता एवं राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोेच्च अदालतको फैसलालाई स्वभाविक भन्नुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भएको ठहर गरेपछि ईमेज टेलिभिजनसँगको कुराकानीमा