१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संवैधानिक इजलासका न्यायाधीशहरुलाई ‘स्यालुट’ गर्नुपर्छ– पूर्वन्यायाधीश केसी

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोेच्च अदालतको फैसला गर्ने न्यायाधीशहरूलाई ‘स्यालुट’ गर्नुपर्ने बताउनुभएको छ । सर्वोचच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेपछि ईमेज टेलिभिजनसँगको कुराकानीमा पूर्वन्यायाधीश

१३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रनिनिधिसभा विघटनको फैसला उट्याउँदै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउने आदेश दिएको छ । मंगलबार अदालले फैसला सुनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गर्नुभएको प्रतिनिधिसभा

सर्वोच्चले सही फैसला गर्छ– अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन

२१ प्रकारका सामग्री किन्नका लागि निर्वाचन आयोगद्वारा बोलपत्र आह्वान

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि निर्वाचन आयोगले निर्वाचन सामग्री खरिदको तयारी गरेको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन रहेको

संसद् विघटनको कदम सर्वोच्चबाट सच्चिनुपर्छ– रघुजी पन्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रतिनिधिसभा(संसद्) विघटनको कदम सर्वोच्च अदालतबाट सच्चिनुपर्ने बताउनुभएको छ । नेपाल दलित मुक्ति सङ्गठनले प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार काठमाडौंमा

सर्वोच्चमा ६७ पृष्ठ लामो ‘बहस नोट’ कानून व्यवसायीहरुले बुझाए

काठमाडौं, फागुन ९ । प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गरेका कानून ब्यावसायीहरुले ६७ पृष्ठको बहस नोट सर्वोच्च अदालतमा बुझाएका छन् । बहस नोटमा उनीहरुले प्रधानमन्त्रीमा

प्रतिनिधिसभा विघटन भए राप्रपाको महाधिवेशन झन् अन्योलमा

रोमन आचार्य (इमेज)काठमाडौं, फागुन ९ । बारम्बारको टुटफुट र एकताबाट गुज्रिदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेश पनि निर्धारित समयमा नहुने भएको छ । आगामी बैशाखमा एकता महाधिवेशन गर्ने घोषणा

अदालतको फैसलाबाट राजनीतिले निकास नपाउने संकेत

अक्कल कुँवर (इमेज)काठमाडौं, फागुन ९ । प्रतिनिधिसभा विघटन भएसँगै मुलुकको राजनीति अत्यन्तै तरल अवस्थामा छ । विघटनविरुद्ध अदालतमा बहस सकिएसँगै सम्भवत यही साता आउने फैसलाप्रति चौतर्फी चासो बढेको छ ।

विघटनको पक्षमा फैसला भए लोकतान्त्रिक व्यवस्था नै समाप्त : कांग्रेस नेता सिटौला

विराटनगर, फागुन ९ । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले प्रतिनिधिसभा विघटनको पक्षमा फैसला भए लोकतान्त्रिक व्यवस्था नै समाप्त हुने दाबी गर्नुभएको छ । विराटनगरमा आइतबार गरिएको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री

सत्ता उन्मादले मात्तिएका ओलीले देशमा आगो लगाए– अध्यक्ष नेपाल

संखुवासभा । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता उन्मादले मात्तिएको आरोप लगाउनुभएको छ । संखुवासभामा शनिबार भएको विरोधसभामा बोल्दै अध्यक्ष नेपालले ओलीमा सत्ता उन्माद हाबी