त्यस्तै, बैठकमा २०६४ सालको संविधानसभाका समानुपातिक निर्वाचित सदस्य जगतबहादुर ताजपुरियाको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पनि पेश हुनेछ ।
काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । विशेष कारणवश बैठक स्थगित भएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिनुभयो ।
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेको कारणले बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच चार वटा अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत गरिएको छ ।
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । सभामुख अग्नि सापकोटाले बैठक सुरु गर्न साथ एमाले सांसदहरुले घेराउसहित चर्काबाजी गर्दै बैठक अवरुद्ध
गत भदौ २३ मा संसद बैठक सुरु भएयता एमालेले निरन्तर बैठकमा विरोध गरिरहेको छ । प्रतिनिधिसभाकाे अर्काे बैठक पुस ७ गते दिउँसाे १ बजे बस्नेछ ।
काठमाडौं, मंसिर २८ । प्रतिनिधिसभाको १० औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको १० औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।
यसअघि भइरहेका प्रतिनिधिसभा बैठक नेकपा एमालेका सांसदहरूले अवरुद्ध गर्दै आएका छन् । यद्यपि अवरोधकै बीच सभामुखले नियमित कारबाही जारी राख्नुभएको छ ।
त्यस्तै निजमती विधेयक पनि प्रतिनिधिसभाको समितिबाट पारित भइसकेको थियो । विधेयक फिर्ता गरेर अध्यादेश ल्याउने सरकारको तयारी छ ।