काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाका चार र प्रदेशसभाका ६ गरी २० स्थानमा उपनिर्वाचन गर्नुपर्ने भएको छ । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपाको एकीकरण बदर गर्ने निर्णय गरेसँगै उत्पन्न
बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयको सूचनामार्फत जानकारी गराएको छ । बैठकमा सांसद्लाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गर्नुभएको हो । यसअघि आजै बसेको मन्त्रिपरिषद्
सत्ताको बागडोर सम्हालेको नेकपा विभाजन भयो भने छिमेकी राष्ट्रहरूको नेपाल भ्रमणको प्रतिष्पर्धा चल्यो । यहि वर्ष भारतद्वारा अतिक्रमित भूमि फिर्ता ल्याउन भने दलहरूबीच ऐतिहासिक राष्ट्रिय सहमति बन्यो । वर्षको अन्त्यतिर
यस्तै महतले विकास र समृद्धिको सपना देखाउँदै नुन, तेल, चामल र दालको मूल्य बढाएर सरकारले जनताको ढाड सेकेको बताउनुभयो ।
सामाजिक सञ्जालमा सरकारको विरोध वा आफ्नो मनको कुरा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचनाप्रविधिसम्बन्धी विद्येयक बैठकमा पेश हुन लागेको हो ।
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठकमा विभिन्न प्रतिवेदन पेश हुने कार्यसूची तय भएको संसद सचीवालयले जनाएको छ। आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश हुनेछ
काठमाडौं, चैत २२ । नेकपा एमालेबाट प्रतिनिधिसभामा नवनिर्वाचित समानुपातिक सांसद जानकीदेवी रामले आइतबार पद तथा गोपनियताको सपथ लिनुभएको छ । सिंहदरवारस्थित संघीय संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले उहाँलाई सपथग्रहण गराउनुभएको
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश गरिनेछ । यस्तै कांग्रेसबाट तत्कालीन
सरकार पक्षका सांसदहरूले भने सरकारलाई विजनेश अघि बढाउन नदिएको जिकिर गरेका छन् । आरोपप्रत्यारोपका बीच सर्वोच्च अदालतले पुनःस्थापित गरेको जनप्रतिनिधिमुलक संस्था प्रतिनिधिसभा निष्क्रिय बन्दै गएको छ ।