काठमाडौं, पुस १३ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधिसभा विघटनविरुद्ध देशभर विरोध प्रदर्शन गरेको छ । सोमबार देशको संघीय निर्वाचन क्षेत्रको १६५ वटै ईकाइमा विरोध प्रदर्शन र सभा
काठमाडौं, पुस ६ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध १२ रिट परेका छन् । सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार सोमबार सर्वोच्चमा प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा एउटा र साधारणतर्फ ११ रिट दायर
काठमाडौं, पुस ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानका दुई वटा धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन गर्नुभएको छ । उहाँले संविधानको धारा ७६ (१), धारा ७६ (७) र धारा ८५
राजन कुईंकेल । नेपालको प्रजातान्त्रिक आन्दोलन र संसदका बारेमा लेख्न बस्यो भने आशा र भरोसाभन्दा बढी संशय र क्षमतामाथि प्रश्न लागेको बारम्बार देख्न पाइन्छ । संयोग यस्तो बनेको छ कि,
काठमाडौं, असोज १७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संघीय संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने भएको छ । चार दिनअघि बसेको पदाधिकारी बैठकले संसदको विशेष अधिवेशनका लागि केन्द्रीय समितिबाट
काठमाडौं, असोज ६ । प्रतिनिधिसभाको अर्थ समितिले देशको आर्थिक क्षेत्रको अध्ययनका लागि विभिन्न चारवटा उपसमिति गठन गरेको छ । समितिको मंगलबार बसेको बैठकले राजश्व चुहावट, राजश्व बक्यौता र राजश्व प्रशासन
काठमाडौं, भदौ ३० । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई सरकारले मनोनयनको सिफारिस गरेसँगै राष्ट्रियसभा सदस्य बन्ने गौतमको चाहना पूरा हुने भएको छ ।
काठमाडौं, साउन ५ । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार संघीय संसदका सभापतिहरुसँग छलफल गर्नुभएको छ । संसदीय समितिका काम–कारबाही, समस्या र समाधानलगायतका विषयमा सभामुख सापकोटा र
काठमाडौं, असार १७ । संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक शोक प्रस्ताव गरी स्थगित गरिएको छ । नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभाकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनप्रति शोक प्रस्ताव
मीरा बस्नेत र राममान डंगोल (इमेज) काठमाडौं, असार १६ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार (हिजो)को बैठकमा विरलै देखिने दृश्य देखियो । वहालवाला विभागीय मन्त्रीको तीव्र असहमतिबीच संघीय