काठमाडौं, भदौ ३० । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई सरकारले मनोनयनको सिफारिस गरेसँगै राष्ट्रियसभा सदस्य बन्ने गौतमको चाहना पूरा हुने भएको छ ।
काठमाडौं, साउन ५ । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार संघीय संसदका सभापतिहरुसँग छलफल गर्नुभएको छ । संसदीय समितिका काम–कारबाही, समस्या र समाधानलगायतका विषयमा सभामुख सापकोटा र
काठमाडौं, असार १७ । संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक शोक प्रस्ताव गरी स्थगित गरिएको छ । नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभाकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनप्रति शोक प्रस्ताव
मीरा बस्नेत र राममान डंगोल (इमेज) काठमाडौं, असार १६ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार (हिजो)को बैठकमा विरलै देखिने दृश्य देखियो । वहालवाला विभागीय मन्त्रीको तीव्र असहमतिबीच संघीय