४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ भने राष्ट्रिय सभाको बैठक ११.१५ बजे बस्दैछ । प्रतिनिधि सभाको बैठकमा शून्य समय, विशेष

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहीबार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो । प्रतिनिधिसभाको बैठक दिउँसो ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको

आठ संसदीय समितिहरुको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज आठ संसदीय समितिहरुको बैठक बस्दैछ । आठ संसदीय समितिहरुमा प्रतिनिधिसभाका पाँच र राष्ट्रिय सभाका तीन वटा समितिहरुको बैठक बस्न लागेको हो । उक्त समितिहरुमध्ये केही

प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै

काडमाडौं । प्रतिनिधिसभा बैठक आइतबार दिउँसो १ बजे बस्दै छ । आइतबारको बैठक प्रतिनिधिसभाको दोस्रो अधिवेशनको ५६ औँ बैठक हो । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको

प्रतिनिधिसभा बैठक १६ दिनका लागि स्थगित

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक १६ दिनका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल विदेश भ्रमणमा जाने भएपछि प्रतिनिधिसभाको बैठक १६ दिनका लागि स्थगित गरिएको हो ।

भदौ ५ गतेसम्मलाई प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । सङ्घीय संसद अन्तर्गत आइतबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भइ भदौ ५ गते बस्ने भएकाे छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी मंगलबारसम्मका लागि

एमालेको अवरोधका कारण स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं । एमालेले लगातार अवरुद्ध गर्दै आएको प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो पनि डाकिएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि डाकिएको बैठक बस्ने नबस्ने भने प्रतिपक्षी

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ । आइतबारको बैठकमा कानुनमन्त्रीले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूचि रहेको छ

प्रतिनिधिसभाको बैठक बस्दै, मिटरब्याजसम्बन्धी विधेयक सम्भावित कार्यसूचीबाट हटाइयो

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुक्रबार दिउँसो १ बजे बस्दैछ । शुक्रबारको बैठकमा विनियोजन विधेयक, २०८०का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची छ । बिहीबार राष्ट्रियसभाले विनियोजन विधेयक बहुमतले पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित

काठमाडौंं । प्रतिनिधिसभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित भएको छ । आईतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनि राख्नु भएको प्रस्ताव बहुमतले