बिहीबार पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले आन्तरिक तयारी गरिरहेको अवस्थामा सरकारले तोकेको समयमा निश्पक्ष तवरले निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुभएको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा सदस्य अमृता थापा मगर प्रस्तावक र प्रतिनिधि सदस्यहरू लक्ष्मी परियार, लक्ष्मी कुमारी चौधरी, चन्दा चौधरी, रंगमति शाही, बिना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा, यशोदा गुरूङ सुवेदी, रेनुका
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयकमाथि छलफल भइरहेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक छलफलका लागि सदनमा प्रस्तुत गर्नुभएको थियो ।
काठमाडौं । सरकारले सर्वसाधारणको आम चासोका समस्या समाधानमा चासो नदिएको सांसदहरुले गुनासो गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकका शून्य समयमा बोल्ने सांसदहरुले सवारी दुर्घटना न्यूनिकरण, महंगी, सरकारी खर्च कटौती र
‘हिजो उपसभामुखको शपथ थियो, त्यहाँ राष्ट्रपतिज्यू, उपराष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू, राष्ट्रियसभाका अध्यक्षज्यू र उपसभामुखज्यूसमेतको छलफलमा प्रधानमन्त्रीज्यूले छलफलबाट निष्कर्ष निकाल्ने कुरा भयो’ उहाँले भन्नुभयो, ‘तर, मोटामोटी सबैको बुझाई चाहिँ प्रतिनिधिसभाको नोमिनेशन दिनसम्म रहने
उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हाल २ सय ७१ सांसद छन् । जसको बहुमत १ सय ३६ हो
संघीय संसद् भवन नयाँ बानेश्वरमा भुसालले दर्ता गराएको मनोनयको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरूङ र नेकपा (एकीकृत समाजवादी)की लक्ष्मीकुमारी चौधरीले समर्थन गरेका छन् ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकले पारित गरेको नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र सम्बन्ध ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक अनुसार उपत्यकाको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीमा रहनेछ
बिहीबार बसेको प्रतिनिधिसभा बैठकले शंशोधनसहितको सामाजिक सुरक्षा ‘पहिलो संशोधन’ विधेयक सर्वसम्मत्तिले पारित गरेको हो ।