२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपति कार्यालयबाट पठाइएको पत्र प्रतिनिधि सभामा पेस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाउनुभएको नागरिकता विधेयकसम्बन्धी पत्र प्रतिनिधि सभामा पढेर सुनाइएको छ । मंगलबारको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिपछि प्रतिनिधि सभाका सचिव करविरनाथ योगीले