काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आजदेखि दल दर्ता गर्ने भएको छ । दल दर्ताको प्रक्रिया यही साउन ३१ गतेसम्म जारी