ग्रेसले महाधिवेशन प्रतिनिधिमा पराजितहरूले जिल्ला कार्यसमितिमा उम्मेदवारी दिने व्यवस्थालाई प्रस्ट पारेको छ ।
शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टीको स्थायी कमिटी बैठकले विधानको महाधिवेशन असोज १५ देखि १७ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो ।