काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप तीन दिन विरोध कार्यक्रम गर्ने भएको छ । मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकले थप तीन दिन विरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो ।