१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माग पूरा नभएसम्म अवरोध कायमै रहन्छ : एमाले

आफ्नो माग न्यायोचित सम्बोधन नभएसम्म प्रतिनिधिसभामा पेश हुने कुनै पनि प्रस्तावमाथिको छलफलमा भाग लिने वा मतदानमा सहभागी हुने वातावरण नै एमालेले बन्न नदिने उहाँको भनाइ छ ।

प्रतिपक्षीसँग वार्ता र संवाद गरी राष्ट्रिय एकता कायम गर्ने सरकारको नीति हो– मन्त्री शर्मा

मन्त्री शर्माले प्रमुख प्रतिपक्षीलाई पनि वार्ता र संवादमार्फत् मिलाएर राष्ट्रिय एकता कायम गरेर जाने सरकारको नीति रहेको उल्लेख गर्नुभयो । जसका लागि सभामुख र प्रधानमन्त्रीले पहल गरिरहनुभएको उहाँको भनाइ छ

‘प्रतिपक्षीको सक्रियता र विदेशी शक्तिको चासोमा निर्भर गठबन्धनको आयु’

तत्कालिन नेकपा, एमाले र जनता समाजवादी पार्टीमा सत्ताको भागबण्डा नमिल्दाको परिणाम हो अहिलेको गठबन्धन । कतिपयले यो गठबन्धन पदकै लागि बनेको ठानेका छन् ।

आवेग र उत्तेजनामा नआइ रचनात्मक प्रतिपक्षमा रहन्छौं– केपी ओली

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दै अध्यक्ष ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएकाले आफूहरू सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताउनुभयो ।

राजनीति फेरि अनिश्चयतर्फ : दलहरू ध्रुवीकरणकाे दिशामा, विपक्षी अदालतकाे शरणमा

अदालतले फेरि एकपटक लोकतन्त्रको पक्षमा फैसला गर्ने अध्यक्ष दाहालको विश्वास छ । प्रतिनिधिसभा विघटनसँगै घोषणा गरिएको मध्यावधि निर्वाचनप्रति असहमति जनाउँदै उहाँले निर्वाचन हुने सम्भावना नभएको जिकिर गर्नुहुन्छ । संविधानसम्मत नभएकाले

कांग्रेस र जसपाबीच दुई बुँदे सहमति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र विपक्षी जनता समाजवादी पार्टीबीच दुई बुँदे सहमति भएको छ । सरकारले संसदको हिउँदे अधिवेशन नबोलाएको अवस्थाले दुई पार्टीबीच तत्काल संसद बैठक बोलाउन

यो सरकार स्वार्थमा डुबेको छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना महामारीको बेला समेत सरकार रमिते बनेको बताउनु भएको छ । आइतबार आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरुसँगको भेटघाटका क्रममा उहाँले, यस्तो विषम परिस्थितिमा समेत