काठमाडौं । प्रतिपक्ष दलहरुले जनसरोकारका विभिन्न विषयहरुमा ध्यानाकर्षण गराउँदै सरकारलाई ज्ञापन पत्र बुझाउने भएका छन् । संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरुको आज बसेको बैठकले जनसरोकारका विषय सम्बोधन गर्न सरकार असफल