१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


युक्रेनमा आक्रमण गरे रुसी राष्ट्रपतिमाथि व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा आक्रमण गरे भ्लादिमिर पुटिनमाथि प्रयक्तिगत रुपमै प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ । रुसले दक्षिण पश्चिम सीमामा रहेका मुलुकविरुद्ध कदम चाले प्रतिबन्धमा कडाइ