१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जहाँ तालमै देखिन्छ हिमाल (फोटोफिचर)

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-१ मा पर्ने निस्कोट गाउँको सिरानमा रहेको बराह तालमा हिमालको प्रतिबिम्ब देखिने गरेको छ । निस्कोट सामुदायिक वनको पुछारमा रहेको यो ताल उत्तरपश्चिम भएर फैलिएको छ